सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल विद्यार्थी संघका नेता भट्टले मनाए बृद्धाश्रममा जन्मदिन

Far weast coaching ad
322
Sana Kishan

महेन्द्रनगरः  सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्तर्गत व्यवस्थापन संकाय अन्तर्गत स्नातक तह बिबिएस चौथो वर्षमा अध्यनरत नेपाल विद्यार्थी संघ का नेता दिनेश राज भट्टले बृद्धाश्रम मा आमा बुवा लाई फलफुल वितरणका साथ केक काटेर आफ्नो जन्मोत्सव मनाएका छन् ।

Arus

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा न .२ घर भएका युवा समाजसेवी तथा बेलडाँडी युवा समाज का संस्थापक अध्यक्ष , ने वि संघ का विद्यार्थी नेता भट्टले आफ्नो २३ औं जन्मोत्सवको अवसरमा महेन्द्रनगर स्थित रहेको बृद्धाश्रम मा फलफूल वितरण गर्नुका साथै केक काटेर जन्मदिन मनाएको छन्।

Karnali Traders


युवा विद्यार्थी नेता भट्टले आमाबुवा हरुको आशीर्वाद ग्रहण गर्दै र आफ्नो जन्मोत्सव वृद्ध आमाबुवा सँग मनाउन पाउँदा खुसी व्यक्त गरेका छन्। बाल्यकाल देखि नै समाजसेवा गर्ने निस्वार्थ भावना भएका भट्ट विद्यार्थी जिवनकालमा निरन्तर स्कुल लेबल हुँदै क्याम्पस लेबलमा निरन्तर विद्यार्थीका हकहितका लागि आवाज उठाउदै आएका छन् ।

त्यसमा नेपाली कांग्रेस भीमदत्त नगरपालिका सभापति अच्युत कलौनी, सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस व्यवस्थापन विभागका विभागिय प्रमुख शंकर देव भट्ट लगायत अन्य उपस्थित थिए।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.