सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मेयर बालेनको आदेशपछि सिंहदरबारको फोहोर उठेन

Far weast coaching ad
63
Sana Kishan

महानगर प्रमुख बालेन साहको घोषणा र निर्देशनपछि सिंहदरबारको फोहोर आज(आइतबार)देखि उठाउन बन्द गरिएको छ। महानगरपालिका वडा ११ का अध्यक्ष हिरालाल तण्डुकारले आजदेखि सिंहदरबारको फोहोर उठाउन बन्द गरिएको जानकारी दिए।

उनले भने,‘आजदेखि त्यहाँको फोहोर उठाउन बन्द गरिएको छ,महानगरपालिका र सरकार छलफलमा छ।’

Arus
Karnali Traders

महानगर प्रमुख साहले महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै शनिबार फोहोर नउठाउने सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए।

उनले लेखेका थिए,‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन,साँच्चिकै देश सफा गर्नु परे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.