Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिम विश्वविद्यालयले जिवनोपयोगी शिक्षाका कार्यक्रम संचालन गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २६, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सुदूरपश्चिम विश्वविद्यालयले जिवनोपयोगी शिक्षाका विभिन्न विद्याहरु कार्यक्रम संचालनमा जोडदिएका छन ।

आइतबार महेन्द्रनगरमा सुप विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयले जिवनोपयोगी शिक्षाका विभिन्न विद्याहरु कार्यक्रम संचालनमा जोडदिएका हुन । सुप विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमै वन विज्ञान एव हर्बल विज्ञान जस्ता कार्यक्रम संचालन गर्न बताए ।

हर्बलसाईन्स र कृषिका कार्यक्तलमले प्रत्यक्ष रुपमा समाजको आर्थिक अवस्था सुधार गर्ने गरी शैक्षिक ज्ञानको खेतीलाई उत्पादन निर्माणमा एव उपभोक्तासम्म जोड्ने गरी विकास केन्द्र मार्फत बढाउनुपर्नेमा जोडदिदै प्रदेशको ठुलो योगदान पुग्ने बताए । सुप विश्वविद्यालयले प्राविधिक एव व्यवसायिकमुलक गुणस्तरिय उच्च शिक्षा प्रदान गर्दै मुलुककै एक प्रतिष्ठित विश्वविद्यालयकै रुपमा स्थापित हुने प्रधानमन्त्री प्रचण्डले विश्वास गरेका छन ।

प्रधानमन्त्री प्रचण्डले आफु पहिलो पटक प्रधानमन्त्री हुँदा मैले नै अघि बढाएको बताए । ‘मलाई सम्झना छ, तत्तकालिन राज्यसत्ताले सधैँ उपेक्षामा पार्दै आएको सुदूरपश्चिम क्षेत्र र यस क्षेत्रका जनताको दूरगामी भविष्यको परिकल्पना गरेर हशामीले विश्वविद्यालय स्थापनाको निर्णय गरेका थियौँ, ‘प्रधानमन्त्री प्रचण्डले भने, ‘मेरो दोस्रो कार्यकालमा यो विश्वविद्यालयको नीतिगत तथा संरचनागत सुधारका लागि समेत कतिपय निर्णय भए, आज म त्यही आफैले निर्णय गरेर स्थापना भएको विश्वविद्यालयको कुलपतिो हैसियतमा यहाँ तपाईमाँझ सम्बोधन गर्ने गौरब प्राप्त गरेको छु ।’

कञ्चनपुरमै सुप विश्वविद्यालय स्थापना भएपछि उच्च शिक्षा प्राप्त गर्न राजधानी काठमाण्डौँ एव भारतका सीमावर्ती क्षेत्रमा जानुपर्ने नियती अन्त्य भएको बताए ।
निम्न तथा मध्यम आय भएको परिवारका विद्यार्थीलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गरी उनीहरुको जिवनमा पु¥याएको योगदान प्रसंसनिय रहेको बताए ।

‘अहिले शैक्षिक संस्थाहरु निरपेक्ष रुपमा विकास हुन सम्भव छैन, ‘प्रधानमन्त्री प्रचण्डलेभ ने, ‘सूचना प्रविधी र ज्ञानको क्षेत्रमा भएको अभूतपुर्व विकासले हामी नेपालको यो सुदूरस्थानमा रहेको भएपनि प्राज्ञिक रङ्गमन्च अंग बन्न पुगेको छौँ ।’

प्रधानमन्त्री प्रचण्डले विश्वका हरेक कुनामा विवित क्षेत्रमा भईरहने परिर्वतन र विकासलाई आत्मसाथ गरेर सोही अनुरुप आफुलाई अनुकुलतामा ढाल्नुपर्ने चुनौती आफुहरु सामु रहेको बताए ।

विश्वविद्यालय नेतृत्वले भौतिक एव शैक्षि सुधार विद्यार्थी कल्याण सम्बन्धी कार्यहरुको विस्तार गरी विश्वका अन्य प्रतिष्ठित विश्वविद्यालयसंग सहकार्य गर्दै आफु अनुकुल उत्कृष्ठ शैक्षिक संस्थको रुपमा विकास गर्न आवश्यक रहेको बताए ।

विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यवहारिक, जिवनोपयोगी तथा समाज सुधारका लागि सहयोग हुनुपर्नेमा जोडदिए । सुप विश्वविद्यालयको भौतिक बृद्धि विकासका लागि सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

कार्यक्रममा सुप विश्वविद्यालयका सहकुलपति तथा शिक्षा विज्ञान तथा प्रविधीमन्त्री अशोक राईले विज्ञान प्रविधीको उच्चतम विकासका लागि प्राथमिकता दिने बताए । ‘शिक्षालाई गरिब हटाउनुपर्नेमा मुल अस्त्रका रुपमा अघि बढाउनुपर्छ, ‘शिक्षामन्त्री राईले भने, ‘मन्त्रालयका तर्फबाट आवश्यक पहल गछौँ ।’

सुप विश्वविद्यालयका उपकुलपति डा.अम्मराज जोशीले अब हर्बल शिक्षा संचालन गर्ने बताए । आर्थिक अभावमा विश्वविद्यालयले गति लिन नसकेको बताउँदै दरबन्दी मिलानदेखिका शिक्षा शिक्षामा जोडदिए । तेस्रो दीक्षान्त समारोहमा १७९विद्यार्थी दीक्षित भएका छन । पश्चिम समाचार बाट

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व