सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

झन्डै ३ करोड को लगानीमा गोदावरी पब्लिक स्कुल संचालनमा आउँदै

कैलालीको गोदावरीमा ठूलो लगानी को बिधालय संचालनमा आउने भएको छ । गोदावरी – २ मा झन्डै ३ करोडको लगानीमा भौतिक संरचना सहित को गोदावरी पब्लिक स्कुल संचालनमा आउने भएको हो ।

गोदावरी क्षेत्रमा कुखुरा ब्यबसायमा सफल समूह हेमराज पोल्ट्री का अध्यक्ष मनिराज नौन्याल ले उक्त बिधालय संचालनमा ल्याएका हुन ।

Sana Kishan

साबिकको मल्सिमी एकेडेमीलाई गोदावरी पब्लिक स्कुलमा मर्ज गरिएको स्कुलका प्रबन्ध निर्देशक हेमराज नौन्यालले बताए । उनका अनुसार अहिले बिधालय कक्षा ८ सम्मको सन्चालन स्वीकृती पाएको छ ।

World Link Ads
Mahakali Polytechnic

स्कुलको अहिले आफ्नै भबन निर्माणाधिन रहेको छ । भबन संगै १ बिगाहा मा खेल मैदान र अन्य संरचना बनाइने उनले बताए । आगामी शैक्षिक सत्र देखि बिधालय संचालनमा आउने भएको छ । गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.