Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

साउदी अरबसहितका देशले उत्पादन कटौतीको निर्णय गरेसँगै विश्व बजारमा तेलको भाउ आकाशियो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २०, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तेल उत्पादक राष्ट्रहरूको सङ्गठन ओपेक र ओपेक प्लसको निर्णयले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज सोमवार बिहान एसियाली बजारमा तेलको मूल्य झन्डै छ प्रतिशतले बढेको छ ।

हिजो आइतवार साउदी अरबले अचानक तेल उत्पादन प्रतिदिन १० लाख ब्यारेलले कटौती गरेको घोषणा गरेसँगै विश्व बजारमा तेलको भाउ बढेको हो । साउदी अरबसँगै इराक, यूएई, अल्जेरिया र ओमानले पनि आउँदो मे महिनादेखि उत्पादन कटौती सुरु गरी यो अङ्ग्रेजी वर्षको अन्त्यसम्म जारी रहने निर्णय गरेका छन् । गएको वर्ष अक्टोबरमा ओपेक प्लसले दैनिक २० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको थियो ।

अमेरिकाले साउदी अरेबियालाई तेल उत्पादनमा कटौती नगर्न दबाब दिइरहेको छ तर साउदी अरेबियाले अस्वीकार गरेको छ । गएको वर्ष जुलाईमा अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी अरबको भ्रमण गरेर राजकुमार मोहम्मद बिन सलमानसँग तेल उत्पादन बढाउन आग्रह गर्नुभएको थियो । तर साउदीले अमेरिकाको आग्रहलाई अस्वीकार गर्दै आएको छ ।

तेल उत्पादनमा कटौतीको घोषणा गरेपछि विश्वव्यापी मूल्यवृद्धि झनै चुलिने खतरा छ । अब विश्वभरका केन्द्रीय बैंकहरूले ब्याजदर बढाउन सक्छन् । युवराज मोहम्मद बिन सलमानले अमेरिकाको नीतिलाई निरन्तर अस्वीकार गर्दै आफ्नो स्वार्थअनुसार निर्णय लिइरहनुभएको छ । युवराज मोहम्मद बिन सलमानले अमेरिकाको स्वार्थका लागि साउदी अरेबियाले काम नगर्ने र आफ्नो स्वार्थ र हितका लागि काम गर्ने बताउनुभएको छ ।

यसअघि अमेरिकाको नेतृत्वमा तेल उत्पादन गर्ने राष्ट्रहरूको सङ्गठन ओपेक रहेकोमा केही वर्षअघि साउदी अरब, रुसलगायतका देशले ओपेक प्लस सङ्गठन निर्माण गरेका छन् । तेलको भाउ बढ्दा रुसलाई फाइदा हुने भन्दै अमेरिकाले तेल उत्पादन बढाएर भाउ घटाउन साउदी अरबलाई दबाब दिइरहेको छ । उज्यालो अनलाइन बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार
अर्थ/ब्यापार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले
अर्थ/ब्यापार

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा
अर्थ/ब्यापार

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

असार ८, २०८३
बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

असार ८, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व