Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सार्वजनिक गाडीमा पाकेटमारी र दुर्व्यवहार, एक महिलासहित १२१ जना पक्राउ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १३, २०८३
सार्वजनिक गाडीमा पाकेटमारी र दुर्व्यवहार, एक महिलासहित १२१ जना पक्राउ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सार्वजनिक यातायातमा यात्रुका नगद, मोबाइल, गरगहना तथा व्यक्तिगत सामान चोरी गर्ने, पाकेटमारी र लुटपाट गर्ने तथा महिलामाथि दुर्व्यवहार गर्ने आरोपमा प्रहरीले एक महिलासहित १२१ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान ५ बजेदेखि ‘सुरक्षित यात्रा’ नामक विशेष अभियान सञ्चालन गरी उनीहरूलाई पक्राउ गरेको हो।

सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुका सामान चोरी, पाकेटमारी, लुटपाट तथा महिलामाथि हुने दुर्व्यवहारसम्बन्धी गुनासो बढेपछि प्रहरीले विशेष अभियान सञ्चालन गरेको जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौंका विभिन्न स्थानबाट एक महिलासहित १०१ जना, ललितपुरबाट ११ जना र भक्तपुरबाट नौ जना पुरुष रहेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई काठमाडौंका बालाजु, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, कलंकी, कालिमाटी, स्वयम्भू, बल्खु, मालिगाउँ, थानकोट, रत्नपार्क र सुन्धारालगायतका क्षेत्रबाट पक्राउ गरिएको हो।

त्यस्तै, ललितपुरको सानेपा, सातदोबाटो, इमाडोल, लगनखेल र पुल्चोक तथा भक्तपुरको ठिमी, लोकन्थली, बालकोट, कौशलटार र सल्लाघारीबाट पनि उनीहरू पक्राउ परेका छन्।

सार्वजनिक यातायातमा यात्रुको सुरक्षा सुनिश्चित गर्न तथा चोरी, पाकेटमारी र दुर्व्यवहारका घटना नियन्त्रण गर्न अभियानलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

म्यानमारमा सेनाको हवाई आक्रमणबाट ३० जनाको मृत्यु, बालबालिकासमेत मारिए
फ्ल्यास हेडिङ

म्यानमारमा सेनाको हवाई आक्रमणबाट ३० जनाको मृत्यु, बालबालिकासमेत मारिए

मंसिर १३, २०८३
इजरायलमा नयाँ सरकार गठनको कसरत, नेतान्याहु र विपक्षी नेताबीच वार्ता हुँदै
फ्ल्यास हेडिङ

इजरायलमा नयाँ सरकार गठनको कसरत, नेतान्याहु र विपक्षी नेताबीच वार्ता हुँदै

मंसिर १३, २०८३
पत्रकार राजेन्द्र विष्टको परिवारलाई ७१ हजार ५०० रुपैयाँ सहयोग
फ्ल्यास हेडिङ

पत्रकार राजेन्द्र विष्टको परिवारलाई ७१ हजार ५०० रुपैयाँ सहयोग

मंसिर १३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

म्यानमारमा सेनाको हवाई आक्रमणबाट ३० जनाको मृत्यु, बालबालिकासमेत मारिए

म्यानमारमा सेनाको हवाई आक्रमणबाट ३० जनाको मृत्यु, बालबालिकासमेत मारिए

मंसिर १३, २०८३
सार्वजनिक गाडीमा पाकेटमारी र दुर्व्यवहार, एक महिलासहित १२१ जना पक्राउ

सार्वजनिक गाडीमा पाकेटमारी र दुर्व्यवहार, एक महिलासहित १२१ जना पक्राउ

मंसिर १३, २०८३
इजरायलमा नयाँ सरकार गठनको कसरत, नेतान्याहु र विपक्षी नेताबीच वार्ता हुँदै

इजरायलमा नयाँ सरकार गठनको कसरत, नेतान्याहु र विपक्षी नेताबीच वार्ता हुँदै

मंसिर १३, २०८३
पत्रकार राजेन्द्र विष्टको परिवारलाई ७१ हजार ५०० रुपैयाँ सहयोग

पत्रकार राजेन्द्र विष्टको परिवारलाई ७१ हजार ५०० रुपैयाँ सहयोग

मंसिर १३, २०८३
च्याम्पियन ट्रफीसहित नौ जिल्लाको यात्रामा सुदूरपश्चिम रोयल्स

च्याम्पियन ट्रफीसहित नौ जिल्लाको यात्रामा सुदूरपश्चिम रोयल्स

मंसिर १३, २०८३
विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

मंसिर १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व