Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

च्याम्पियन ट्रफीसहित नौ जिल्लाको यात्रामा सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १३, २०८३
च्याम्पियन ट्रफीसहित नौ जिल्लाको यात्रामा सुदूरपश्चिम रोयल्स
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

धनगढी : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले च्याम्पियन ट्रफीसहित सुदूरपश्चिमका नौवटै जिल्लाको भ्रमण सुरु गरेको छ। उपाधि जितेको खुसी समर्थकसँग साट्न तथा प्रदेशभर क्रिकेटको उत्साह थप बढाउन टोलीले अछामस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल वैद्यनाथ धामबाट ट्रफी यात्रा सुरु गरेको हो।

शनिबार बिहान वैद्यनाथ धाममा पूजाआराधना तथा स्वस्तिवाचन गरेपछि ट्रफी यात्राको औपचारिक शुभारम्भ गरिएको थियो। मन्दिरबाट ट्रफीसहित निकालिएको र्‍याली साँफेबगरसम्म पुगेको थियो।

रोयल्सले सार्वजनिक गरेको कार्यतालिकाअनुसार अछामबाट सुरु भएको ट्रफी यात्रा शनिबार नै बाजुरा पुग्नेछ। मंसिर १४ गते डोटी र डडेल्धुरा, १५ गते बैतडी, १६ गते दार्चुला र १७ गते बझाङमा ट्रफी प्रदर्शन गरिनेछ। त्यस्तै, मंसिर १८ गते डडेल्धुरास्थित परशुराम धाममा ट्रफी प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि मंसिर १९ गते कैलाली र कञ्चनपुरमा ट्रफी यात्रा हुनेछ। कैलालीको टीकापुर पार्कबाट सुरु हुने र्‍याली चिसापानी, लम्की, घोडाघोडी ताल हुँदै अत्तरियासम्म पुग्नेछ। त्यसपछि कञ्चनपुरको महेन्द्रनगरदेखि दोधाराचाँदनी पुलसम्म ट्रफीसहित र्‍याली निकालिनेछ।

ट्रफी यात्राको अन्तिम दिन मंसिर २० गते धनगढीमा र्‍याली तथा सांगीतिक कार्यक्रम आयोजना गरी यात्रा समापन गरिने सुदूरपश्चिम रोयल्सले जनाएको छ।

उपाधि जितेपछि ट्रफीसहित प्रदेशका नौवटै जिल्लामा पुग्ने रोयल्सको अभियानले समर्थकसँगको सम्बन्ध थप बलियो बनाउनुका साथै सुदूरपश्चिममा क्रिकेटको लोकप्रियता बढाउने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा
खेलकुद

विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

मंसिर १३, २०८३
कोरला नाकामा डीपीआर बनेको चार वर्ष पुग्न लाग्यो, पूर्वाधार निर्माण अझै अन्योलमा
पूर्वाधार

कोरला नाकामा डीपीआर बनेको चार वर्ष पुग्न लाग्यो, पूर्वाधार निर्माण अझै अन्योलमा

मंसिर १३, २०८३
दैलेखको मिथेन ग्यास उत्खननलाई प्राथमिकता दिन्छौँ : रवि लामिछाने
फ्ल्यास हेडिङ

दैलेखको मिथेन ग्यास उत्खननलाई प्राथमिकता दिन्छौँ : रवि लामिछाने

मंसिर १३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

च्याम्पियन ट्रफीसहित नौ जिल्लाको यात्रामा सुदूरपश्चिम रोयल्स

च्याम्पियन ट्रफीसहित नौ जिल्लाको यात्रामा सुदूरपश्चिम रोयल्स

मंसिर १३, २०८३
विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

मंसिर १३, २०८३
कोरला नाकामा डीपीआर बनेको चार वर्ष पुग्न लाग्यो, पूर्वाधार निर्माण अझै अन्योलमा

कोरला नाकामा डीपीआर बनेको चार वर्ष पुग्न लाग्यो, पूर्वाधार निर्माण अझै अन्योलमा

मंसिर १३, २०८३
दैलेखको मिथेन ग्यास उत्खननलाई प्राथमिकता दिन्छौँ : रवि लामिछाने

दैलेखको मिथेन ग्यास उत्खननलाई प्राथमिकता दिन्छौँ : रवि लामिछाने

मंसिर १३, २०८३
दशौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, सुदूरपश्चिमको खातामा दुई स्वर्ण

दशौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, सुदूरपश्चिमको खातामा दुई स्वर्ण

मंसिर १३, २०८३
देशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको पूर्वानुमान

देशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको पूर्वानुमान

मंसिर १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व