सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

कैलालीमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक कञ्चनपुर बेलौरी नगरपालिका–७ का ३१ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

Sana Kishan

जिल्लाको गोदावरी नगरपालिका–३ चौकिडाँडास्थित सडकमा म.१ त १२०९ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार राति दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.