Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चुनावी वाचा पुरा गर्दै संघीय सांसद : लेखक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन १५, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर –  मंसिर ४ काे प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन ताका कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर  ३ का जनताका बिच गरेको वाचा अनुरूप महेन्द्रनगर मझगाउँ विमानस्थलको कामलाई तदारुकताका साथ अगाडि बढाउनु भएको छ। उहाँ निर्वाचित भएको केहि समय पछिबाट विमानस्थल निर्माणकार्यले गति लिएको छ।  विमानस्थल निर्माणकार्य पूर्ववत् सरकारका पालामा ठेक्का सम्झौता भई काम शुरुवात भएता पनि हाल निर्माणकार्यले निकै गति लिएको छ। कञ्चनपुरको महेन्द्रनगर मझगाउँ विमानस्थल सुदूरपश्चिम प्रदेशकाे महाकाली अञ्चलमा रहेकाे एक ऐतिहासिक विमानस्थल पनि हाे।  यस विमानस्थल काे सञ्चालन सँगै समग्र  सुदूरपश्चिमको पर्यनमा बृद्धि हुनुका साथै यस जिल्लाका आम नागरिककाे आर्थिक अवस्थामा समेत निकै परिवर्तन आउने कुरा स्थानियकाे बुझाई रहेिआएकाे छ।

हाल १५२५ मिटर लम्बाईकाे पक्की धावनमार्ग, एप्राेन र टेक्सी वे काे निर्माण कार्य चलिरहेको छ। निर्माणकार्यको जिम्मा पाएकाे कान्छाराम एण्ड कम्पनीका इन्जिनियर जितेन्द्र यादवका भनाइ अनुसार निर्माणकार्य तोकिएकै समयमा सम्पन्न हुनेछ। मझगाउँ विमानस्थल निर्माणका लागि दोधाराचाँदनी नगरपालिकाकाे १०%, भीमदत्तन गरपालिकाकाे १५% , सुदूरपश्चिम प्रदेशकाे २५% र संघीय सरकारकाे ५०% काे सहलगानीका लागि समझदारीमा हस्ताक्षर गरि बजेट बिनियोजन गरेकाे छ। करिव २२ बर्ष देखि बन्द रहेकाे मझगाउँ विमानस्थल पुनः सञ्चालन गरिनुपर्छ भनेर स्थानियहरुले माग गर्दै बिभिन्न समयमा दवाव मुलक कार्य गर्दै आउनु भएको थियो। उक्त अभियान लाई कञ्चनपुर उद्योग वाणिज्य संघ, हाेटल व्यावसायी संघ, निर्माण व्यवसायी संघ, पर्यटन व्यवसायी, राजनीतिक दल तथा भातृ संगठन , पत्रकार, उद्योगी व्यापारी , जिल्लामा  रहेका सबै संघसंस्था , सरकारी तथा गैरसरकारी कार्यालय सबैकाे ऐक्यबद्धताका साथ अगाडि बढाउँदै आजकाे दिनमा याे प्रगति हामिले हेर्न र देख्न पाएका छाै भन्नु हुन्छ पुर्व शिक्षक एवम् समाजसेवी जनक प्रसाद जाेशी। उहाँ थप्नु हुन्छ, गौचरणमा रहेकाे विमानस्थलबाट चाँडै जहाज चढेर राजधानी सम्म जाने इच्छा पुरा हुने भयाे, यसका लागि यसक्षेत्रबाट निर्वाचित निवर्तमान एवम् वर्तमान सांसद, मेयर वडा अधक्ष्य सबैलाई धन्यवाद । तत्कालीन अवस्थामा सामाजिक सञ्चालन बाट विमानस्थल सञ्चालन गरिनुपर्छ भन्दै अभियान थालनि गर्ने स्थानिय युवा राजेन्द्र बहादुर चन्द, ज्ञानेन्द्र महता, सिद्ध राज भट्ट, लाेकेश भट्ट, अम्बा तिवारि, चन्द्रदेव बडु, कृष्ण पाण्डे, करन पाल, लगाएतकाे समुहले सबैलाई गौचरणमा रहेकाे बिमानस्थलमा नै भेला बाेलाई उक्त  भेला बाट पुर्व वन अधिकृत रमेश बहादुर चन्द लाई संयाेजक ताेकि मझगाउँ विमानस्थल पुनः सञ्चालन समित गठन गरेर अगाडि बढेकाे अभियानले आजका दिन सम्म आईपुग्दा सार्थकता पाएकाे छ।

पुरानो चलनचल्तीमा रहेकाे विमानस्थलको दक्षिण तर्फ रहेकाे सरकारी जग्गा ( वि स २०५१ सालकाे राजपत्र ले विमानस्थलको भनेर उल्लेख गरेकाे क्षेत्र ) मा निर्माणकार्य हुँदै गर्दा केही समयका  लागि निर्माणकार्यमा अवरोध जस्ताे देखियता पनि हाल आएर उक्त ठाउँमा कुनै पनि बाधा अवरोध छैन। उक्त स्थानमा विमानस्थलको  निर्माणकार्य हुनु अगाडि स्थानीयले साे ठाउँलाई संरक्षण गरि घास दाउराका लागि भनेर केही भागमा वृक्षारोपण ( रत्नवाटीका क्षेत्र ) गरेका थिए भने केही भागलाई नेपाली सेनाले खेलमैदानका (जसकाे नेपाली सेनाले पुर्जा बनाएकाे थियाे)  रुपमा प्रयाेगमा ल्याएकाे थियाे। हालका दिनमा आएर उक्त दुबै क्षेत्रमा निर्बाध काम गर्न दिने भनेर रत्न उपभाेक्ता समुहका सदस्य र नेपाली सेना दुबै बाट निर्माणकार्यमा सहयाेग र सहकार्य गर्ने भनेर सहमति भएको  छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भायानेटको वाईफाई ६ र ViaTv अफर
देश/राष्ट्रिय

भायानेटको वाईफाई ६ र ViaTv अफर

जेष्ठ ३०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व