सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अपडेटः डडेल्धुराको परशुराममा जिप दुर्घटना,एक जनाको मृत्यु

75
Sana Kishan

डडेल्धुराको परशुराम नगरपालिका–३ मट्यौलामा भएको जिप दुर्घटनामा परि घटना स्थलमै एक जनाको मृत्यु भएको छ ।

Karnali Traders

म १ ज २३८ नम्बरको जिप दुर्घटना हुँदा भागेश्वर गाउँपालिका–२ का ५० वर्षीय बाशु तिरुवाको मृत्यु भएको हो।
महेन्द्रनगरबाट रुपालतर्फ गइरहेकोको जिप सडकमा ब्याक गर्ने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय जोगबुढाका बरिष्ठ सई माधव जोशीले जानकारी दिए ।

Arus

इलाका प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थलमै रहेको छ । जिपमा चालकसहित ११ जना यात्रु सवार थिए। सगुन खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.