सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको ज्यान गयो

156
Sana Kishan

बझाङ – जिल्लामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ।

Karnali Traders

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–६ पुजारी गाँउका २५ वर्षीय कृष्ण पुजाराको करेन्ट लागेर मृत्यु भएको हो।

Arus

आइतबार आफ्नै घर नजिक रहेको गाडघट्ट खोलामा बिद्युतको तार जोडेर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.