Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

उदयदेव माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन १२, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

,फागुन १२ कञ्चनपुर,सुन्दरपुर

कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं.९ मा रहेको श्री उदयदेव माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत रोकायाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वेदकोट नगरपालिकाका नगरप्रमुख प्रमुख अतिथि रहनु भएको थियो ।

वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्वोधन गदै नगरप्रमुखले भन्नु भयो उदयदेव विद्यालय भनेको नगरको एक उत्कृष्ट विद्यालय हो । यो विद्यालय प्रति नगरको आसा छ । जसरी सुरुका दिनमा यो विद्यालयले जिल्ला कै उत्कृष्ठ नतिजा ल्याउने विद्यालय भनेर चिनीन्थ्यो त्यसरीनै अवका दिनमा समेत चिनिने छ भन्ने आशा लिएकको नगर प्रमुख वोहराले भन्नु भयो । अव जसरी हुन्छ यो विद्यालयलाई कक्षा १० र १२ मा उत्कृष्ठ हुनु पर्दछ त्यसकालागी वेदकोट नगरपालिकाले १० र ११ कक्षा का लागी अतिरीक्त निशुल्क कक्षा सञ्चालन गरेकोछ हाम्रा नानिहरु नियमित विद्यालयमा गए नगएको र शिक्षकले नियमित पढाएको नपढाएको हेर्नू सवै अभिभावकहरुको दायित्व हो त्यसैले आ आफ्नो ठाँउवाट सवैले सहयोग गर्नु पर्ने नगरप्रमुख वोहराले भन्नु भयो ।

अहिले वालवालीका कुलतमा परिरहेकाले सवैले आ आफ्ना नानी वावुहरु कता छन के गरीरहेका छन भन्ने सबै अभिभावकहरुले निङाल्नु जरुरहेको समेत नगरप्रमुख वोहराले आग्रह गर्नु भयो । कार्यक्रममा विषिष्ठ अतिथिहरु वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशी र पुर्व नगर प्रमुख असोक कुमार चन्द रहनु भएको थियो । विद्यालयको वार्षिक प्रगति प्रतिवेदन विद्यालयका प्रध्यानापक महेश्वर दत्त भट्टले प्रस्तुत गरेका थिए ।

उदयदेव माध्यमीक विद्यालय वि।स। २०७०, २०७२ र २०७३ मा सामुदायिक विद्यालयहरुमा एस.एल.सी.परिक्षामा जिल्लाकै उत्कृष्ट नतिजा ल्याएको स्कमरण गराउनु भयो । त्यसै गरी प्राविधिक शिक्षा वालिविज्ञानमा समेत प्रदेमा आफ्नो स्थान अब्वल राखेको उनले वताउनु भयो । विद्यालयमा हाल छात्रा ४७० र छात्र ३५७ गरी जम्मा ८२७ विद्यार्थीहरु रहेको विद्यालयका प्रध्यानापक महेश्वर दत्त भट्टले वताउनु भयो ।

३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयका संस्थापकहरु, स्थानिय समाज सेवी, शिक्षा प्रमिहरुलाई समेत सम्मान गरीएको थियो । त्यसै गरी राष्ट्रपति रनिङसिल्डमा पदक जित्ने सहभागी खेलाडीहरुलाई विद्यालयले प्रमाण पत्र र पदक प्रदान गरी सम्मान गरेको छ ।

वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयमा लामो समय सम्म अध्यापन गरारहेको शिक्षक शिक्षिकाहरुलाई समेत सम्मन गरीएको छ । सम्मान पाउने शिक्षक मानवहादुर भाट, भावानि दत्त पन्त,र भान वहादुर कुवर शिक्षाका मामति ठगुन्न९क्षेत्री० रहनु भएको थियो । वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यार्थी द्धारा विभिन्न सांस्कृतिक कार्याक्रम समेत प्रस्तुत गरेका थीए ।

३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सभापति तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भरत वहादुर रोकायाले आफ्नो तिन वर्षे कार्यकालमा बिद्यालयको सम्पुर्ण ऋण समाप्त भएर जाने र आजकै दिनवाट आफ्ना वुवा र आमाको नाम वाट २ लाखको अक्षकोष विद्यालयमा निर्माण गरिने रोकायाले जानकारी गराउनु भयो । भरत वहादुर रोकाया विद्यालयका संस्थापक स्वर्गीय रुप सिंह रोकाया का कान्छा छोरा हुन । ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको कार्यक्रम सञ्चालन क्रमस विद्यालयका शिक्षक उमेश चटौट र लवदेव अवस्थी ले गरेका थिए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व