Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

तेस्रो पटक विद्यार्थी नेता विष्ट महेन्द्रनगर मावि(साधारण)को अध्यक्षमा चयन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ३, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुरका विद्यार्थी नेता बिरेन्द्रराज विष्ट तेस्रो पटक महेन्द्रनगर नमुना माध्यामिक विद्यालय (साधारण स्कुल)को अध्यक्षमा चयन भएका छन ।

भीमदत्त नगरपालिका १८ कटानमा रहेको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल)को अध्यक्षमा विष्ट लगातार तेस्रो पटक अध्यक्षमा चयन भएका हुन ।

बुधबार सम्पन्न भएको अभिभावक भेलाबाट अध्यक्षमा विष्ट चय भएको विद्यालयले जनाएको छ । महेन्द्रनगर माध्यामिक विद्यालयका सहायक प्रद्यानाध्यापक सरस्वती भाट(धामी)ले सहमतीय आधारमा विद्यालय व्यवस्थापन समिति चयन भएको बताए ।

सदस्य मोहनदेव जोशी, डिल्लीराज दाहाल, निर्मला जोशी, मिना भण्डारी, पार्वती भट्ट, शिक्षक प्रतिनिधी बिर बहादुर भण्डारी रहेका छन । शिक्षा नियमावली अनुरुप भीमदत्त नगरपालिका १८का वडाध्यक्ष रविन्द्र प्रशाद देवकोटा र सोही विद्यालयका प्रद्यानाध्यापक ललित सिह साउद सदस्य सचिव रहने छन ।

सरकारको लगानी रहेका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्किरहेका बेला उक्त विद्यालय कञ्चनपुरकै उत्कृष्ठ भएकाले अभिभावकले पुन तेस्रो पटक विष्टलाई नै अघि सारेका हुन ।

अध्यक्ष विष्ट नेकपा माओवादी केन्द्र निक अखिल क्रान्तिकारीका नेता हुन । उनले अभिभावकको विश्वास अनुरुप थप विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि काम गर्दै सामुदायिक विद्यालयको थप बृद्धि विकासमा भूमिका निर्वाह गर्ने प्रण गरेका छन ।

अध्यक्ष विष्टले प्राविधिक शिक्षा सहित शैक्षिक गुणस्तर, भौतिक बृद्धिका साथै पढ्दै कमाउदै कार्यक्रम संचालन, गरिब, विपन्न एव जेहेन्दार विद्यार्थीलाई सहुलियत शिक्षा छात्रबृति एव विवित शैक्षिक कार्यक्रम संचालन गर्ने बताए ।

एक कार्यक्रमका विच विद्यालयका तर्फबाट नव चयन भएको विद्यालय व्यवस्थापन समितिलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको छ । पश्चिम समाचार डटकम बाट सभार

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत
राजनीति

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री
राजनीति

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह
राजनीति

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व