सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुन चाँदीको भाउ आज स्थिर

77
Sana Kishan

सुन चाँदीको भाउ आज स्थिर छ । सुनको भाउ आज हिजो जस्तै तोलाको १ लाख ४ हजार ६ सय रुपैयाँ छ ।

Karnali Traders

यस्तै, चाँदी दुई दिनयता एउटै भाउमा कारोबार भइरहेको छ ।

Arus

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको भाउ आज तोलामा १ हजार ३ सय २० रुपैयाँ छ । हिजो र अस्ति पनि चाँदीको भाउ यही थियो । उज्यालो  अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.