सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

45
Sana Kishan

सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।

डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

Arus
Karnali Traders

मूल्य बृद्धिपछि अब पेट्रोलको मूल्य रु १७८, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १७५ भएको छ ।

यस्तै हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ।अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै व्यवस्थापनको निर्णयअनुसार पेट्रोल र डिजेल–मट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.