सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विदेशी मुद्राको दररेट आज कति ?

106
Sana Kishan

राष्ट्र बैंकले विदेशी आजलाई विदेशी मुद्राको विनिमयदर तोकेको छ।

जसअनुसार नेपालमा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ।

Arus

अमेरिकन डलर एकको खरिददर १३० रुपैयाँ १० पैसा र बिक्रीदर १३० रुपैयाँ ७० पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यूरोपियन यूरो १ को खरिदर १४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५९ पैसा छ।

Karnali Traders

कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६८ पैसा कामय रहेको छ।

कुन देशको मूल्य नेपालमा आज कति यो तालिका हेर्नुहोस्।

अन्नपूर्ण पोस्ट बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.