सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा जिप दुर्घटना

बैतडीमा जिप दुर्घटनामा परेको छ । दशरथचन्द नगरपालिका वडा नं ५ को कार्यालय पल्लाचौंडाली नजिकै कच्ची सडकमा से १ ज ३३१ नम्बरको जिप सोमबार बिहान ११ बजेतिर दुर्घटनामा परेको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर बिष्टले जानकारी दिए ।

Sana Kishan

गोठलापानीबाट पल्लाचौंडालीमा यात्रु पुर्याएर फेरी गोठलापानी फर्कदै गरेको जिप दुर्घटनामा परेको हो । जिपमा सडकबाट २० मिटर तल खसेको भएपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जिपमा चालकमात्रै रहेका बताइएको छ । चालकलाई पनि चोटपटक नलागेको सूचना अधिकारी बिष्टले बताए ।

कच्ची सडकको मोडबाट जिप तल खसेको बताइएको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.