सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रतिनिधि सभाको अर्को बैठक माघ १० गते बस्ने

59
Sana Kishan

काठमाडौं – प्रतिनिधि सभाको अर्को बैठक माघ १० गते बस्ने भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अर्को बैठक माघ १० गते मङ्गलबार दिउँसो १ बजे बस्ने जानकारी गराउनुभएको हो ।

Karnali Traders

शनिबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित हुनुभएको छ । उहाँले १६६ मत ल्याएर निर्वाचित हुनुभएको सभामुख घिमिरेले जानकारी दिनुभयो । यसैगरी, उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका सांसद मुक्ताकुमारी यादवले ९७ मत प्राप्त गर्नुभएको छ ।

 

Arus

(उपहार खबरबाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.