सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीको गोदावरीमा ट्रयाक्टर दुर्घटना हुँदा २ जना घाइते

कैलालीको गोदावरीमा ट्रयाक्टर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । शुक्रबार बिहान गोदावरी नगरपालिका – १२ रातापानी सामुदायिक वनमा ट्रयाक्टर दुर्घटना हुँदा २ जना घाइते भएका हुन् ।

Sana Kishan

घाइते हुनेमा ट्रयाक्टर चालक पुनर्वास नगरपालिका–१० का ४१ वर्षीय सत्तु राना र सहचालक ४० वर्षीय मनीराम चौधरी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्र पाण्डेले बताए ।

ढुङ्गा लिन गएको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना भएको जनाएको छ । गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.