महेन्द्रनगर- पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा लोक गायिका निरा छन्त्याल पनि रहेको पाइएको छ ।
पोखरा जानका लागि त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलबाट यति एयरको विमानमा बाट उडेकी थिइन । तर, उनी सवार विमान दुर्घटना भयो ।
विमानस्थलमा अवतरण गर्नुभन्दा केही अगाडि विमान पोखराको घारेपाटनस्थित सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको हो ।

उनले शनिबार छन्त्याल भवन काठमाडौंमा गरेको रमाइलो पछि आज –आइतबार) का लागि पोखरामा रमाइलो गर्नुपर्छ भन्दै फेसबुकमा तस्बिर सार्वजनिक गरेकी थिइन् ।
(सगुन खबरबाट साभार)









Discussion about this post