Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कलाकार जे आर भट्टको ‘मेरी इजु’ गीत छोटो समयमा सामाजिक सञ्जालमा भाईरल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस ३०, २०७९
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर- वर्तमान समयमा  टिकटकमा निकै भाईरल अर्थात बहु चर्चामा रहेको एउटा गीत हो कलाकार जे आर भट्टको ‘मेरी इजु’ । मेरी इजुको नेपालीमा अर्थ हुन्छ ‘मेरी आमा’ । यो गीतमा पछिल्लो समय नेपाली टिकटक प्रेमीेले  नबुझी  नबुझी पनि टिकटकमा भिडियो बनाएर अपलोड गरिरहेका छन् । यसको सन्देश हो गीत संगीत अब भेगीय छैनन्, सिमाना, भाषा र ठाँउले संगीतलाई छेक्दैन् । चर्चामा रहेको यो गीत युट्युवमा हेर्दा पनि अपलोड गरेको सात दिनेमै ६ लाख जतिले हेरिसकेका छन् ।

गीतमा बिच बिचमा र्‍याप पनि समावेश भएपनि मौलिक शब्दहरु (जो अहिले लोप हुन थालिसकेका छन्) प्रयोग गरिएका छन् । विशेष गरि दार्चुला, बैतडी र डडेल्धुरामा बोलिने डोटेली भाषाका शब्दहरु गीतमा समावेश छन् ।

गीतका शब्दमा छोरीको वेदना र आमासँग छुटिएका प्रसँग उल्लेख छन् । छोरीको पराइ घर जाँदाको पीडालाई गीतको शब्द मार्फत प्रस्तुत गरिएको छ भने पुरानो चालचलन र परम्परालाइ गौरब जोशी र जे आर भट्टले डोटेली भाषाको प्रयोग गरी ‍र्याप मार्फत व्याख्या गरेका छन् ।

Open photo

डेउडाबाटै पछिल्लो समय चर्चामा आएका जे आर भट्टले गाउँघरतिर गाइने मौलिक गीत मेरी इजुको भाका सङ्कलन गरि गीतमा केही नयाँपन दिएका छन् । जे आर भट्टले शब्द सिर्जना गरेको उक्त गीत भुमीराज थापाले एरेन्ज, सेर बोहराले मिक्सिङ गरेका छन् भने लोकप्रिय गायीका गौरी भट्ट र जे आर भट्टले स्वर दिएका छन् ।

जे आर भट्ट र झरना बोहराले अभिनय गरेको म्युजिक भिडियो पुष्प भट्टले छायांकन, मासुम विष्टले निर्देशन र बिष्णु खड्काले सम्पादन गरेका छन् ।

गीतको भिडियो जेआर भट्ट नामक यूटयूब च्यानबाट सार्बजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस् : https://youtu.be/D0zB-y6axIc

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व