सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मैले जे प्रतिवद्धता गरेको छु, त्यसलाई पूरा गर्ने अवसर आएको छः पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले गरेको प्रतिवद्धता पूरा गर्ने जिम्मेवारी प्राप्त भएको बताएका छन्।

संसदबाट प्रधानमन्त्रीमा विश्वासको मत प्राप्त गरेपछि बाहिरिनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले संसदले दिएको जिम्मेवारीले गर्व महशुस भएको बताए। उनले यो ठूलो चुनौती रहेको पनि उनले बताए।

प्रचण्डले भने, ’विश्वासको मतमार्फत मैले जे समर्थन पाएँ त्यसले मलाई गौरव महशु भएको छ। निक्कै ठूलो चुनौती थपिएको महशुस पनि भएको छ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

संसदबाट पाएको समर्थन आफैँले गरेका प्रतिवद्धता पूरा गर्ने जिम्मेवारी भएको पनि उनले बताए। प्रचण्डले भने, ’यो एक जिम्मेवारीको कुरा हो। मैले जे प्रतिवद्धता गरेको छु। त्यो पूरा गर्ने जिम्मेवारी प्राप्त भएको छ।’

Dirghayu Ads

कांग्रेससँग सहमति गरी विश्वासको मत लिनुभएको हो भन्ने प्रश्नमा प्रचण्डले भने, ’मैले कुनै सहमति गरेको छैन। अन्नपुर्ण पोस्टबाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.