सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
15 SP Vyapar Mela long Ad

बैतडीको देहिमाण्डौंमा अल्टो र बस एकआपसमा ठोक्किए

1,240
Sana Kishan

बैतडी – बैतडीमा बस र अल्टो एक आपसमा ठोक्किएका छन् ।महेन्द्रनगरबाट बैतडी सदरमुकाम गइरहेको सुप प्र ०२००१ ख ९४९ नम्बरको रोकिराखेको बसलाई महेन्द्रनगरबाट बैतडी सदरमुकाम तर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १४३७ नम्बरको अल्टोले देहीमाण्डौंमा ठक्कर दिएको हो ।

 

Karnali Traders

शुक्रबार साँझ ६ बजेतिर बससंग ठोक्किएको अल्टोको अगाडिको भागमा समान्य क्षति पुगेको देहीमाण्डौं प्रहरीचौकीका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक जनक विष्टले बताए । सो दुर्घटनामा मानवीय क्षति नभएको उनले बताए ।

 

Arus

(sagunkhabar.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.