सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चिशो बढेपछि शुक्लाफाँटा नगरपालिकाका विद्यालय बन्द

51
Sana Kishan

महेन्द्रनगर । पछिल्लो समय अत्यधिक चिशो बढेपछि कञ्चनपुरमा रहेका सामुदायिक तथा संस्थागत विधालयहरु धमाधम विदा दिन थालेका छन् । शुक्लाफाँटा नगर पालिकाले पनि एक सुचना जारी गर्दै सामुदायिक तथा संस्थागत विधालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

Karnali Traders

Arus

पालिका अन्र्तगत नगर शिक्षा समिति, संस्थागत तथा सामुदायिक बिधालयका प्रधानाध्यापकहरुको उपश्थितिमा बसेको बैठकले बुधवारदेखी लागु हुने गरी पौष २२ गतेसम्म विधालयहरुमा विदा दिने शिक्षा अधिकृत सुरेश प्रशाद भट्टले जानकारी दिएका छन् । मौसमको अवस्था हेरी मौसम प्रतिकुल भई पौष २४ गते विधालय संचालन गर्न कठिनाई भएमा विधालय बन्द गर्न आग्रह गरेका छन् ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.