सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ आज चार सय रुपैयाँले घट्यो

सुन चाँदीको भाउ आज पनि केही घटेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँ र चाँदीको १० रुपैयाँले घटेको हो ।

Sana Kishan

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको भाउ तोलामा ९९ हजार ९ सय रुपैयाँ तोकेको छ । हिजो तोलामा सात सय रुपैयाँले घटेको सुन एक लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । चाँदी हिजो तोलामा २० रुपैयाँले घटेर एक हजार ३ सय ८० रुपैयाँमा किनबेच भएको थियो । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.