Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कर्णालीले भोट नदिए पनि विकासमा प्राथमिकता दिन्छौँ : रवि लामिछाने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १२, २०८३
कर्णालीले भोट नदिए पनि विकासमा प्राथमिकता दिन्छौँ : रवि लामिछाने
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णाली प्रदेशमा पार्टीको प्रतिनिधित्व कमजोर भए पनि विकासका सवालमा उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै सभापति लामिछानेले कर्णालीबाट रास्वपाले अन्य प्रदेशको तुलनामा कम सिट जिते पनि विकासका काममा कुनै विभेद नगर्ने बताएका हुन्।

उनले कर्णालीमा पार्टीको आवाज र उपस्थिति अपेक्षाअनुसार विस्तार हुन नसकेको स्वीकार गर्दै निर्वाचनमा मत दिए वा नदिए पनि कर्णाली रास्वपा सरकारको प्राथमिकतामा रहने स्पष्ट पारे।

‘कर्णालीले हामीलाई एक भोट नदिए पनि रास्वपा सरकारमा रहुन्जेल कर्णाली हाम्रो प्राथमिकतामा रहनेछ,’ उनले भने।

लामिछानेले कर्णालीसँग कुनै राजनीतिक सौदाबाजी गर्न नभई यहाँका समस्या र मुद्दालाई केन्द्रमा राखेर समाधानका लागि अघि बढ्ने प्रतिबद्धता जनाए।

यसैगरी, उनले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नेताहरूसँगको निकटता देखाएर प्रभाव जमाउने प्रवृत्तिप्रति सचेत गराए। नेताहरूसँग खिचिएका तस्बिर देखाएर आफू उम्मेदवार बन्ने दाबी गर्ने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो।

उनले पार्टीमा आबद्ध भएकै कारण मानिसहरूलाई ‘पार्टीको झोले’ भन्दै आलोचना गर्ने र अपमानित गर्ने प्रवृत्ति पनि अन्त्य हुनुपर्ने धारणा राखे।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विद्युत् खपत बढाउन र चुहावट रोक्न ऊर्जामन्त्रीको निर्देशन
फ्ल्यास हेडिङ

विद्युत् खपत बढाउन र चुहावट रोक्न ऊर्जामन्त्रीको निर्देशन

मंसिर १२, २०८३
सरकारी सहिद स्मारक लिग पनि छिट्टै मल्टिभेन्यू अवधारणामा सञ्चालन हुने
खेलकुद

सरकारी सहिद स्मारक लिग पनि छिट्टै मल्टिभेन्यू अवधारणामा सञ्चालन हुने

मंसिर १२, २०८३
सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक खटाइए, गाउँमै उपचार सहज हुने अपेक्षा
फ्ल्यास हेडिङ

सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक खटाइए, गाउँमै उपचार सहज हुने अपेक्षा

मंसिर १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विद्युत् खपत बढाउन र चुहावट रोक्न ऊर्जामन्त्रीको निर्देशन

विद्युत् खपत बढाउन र चुहावट रोक्न ऊर्जामन्त्रीको निर्देशन

मंसिर १२, २०८३
कर्णालीले भोट नदिए पनि विकासमा प्राथमिकता दिन्छौँ : रवि लामिछाने

कर्णालीले भोट नदिए पनि विकासमा प्राथमिकता दिन्छौँ : रवि लामिछाने

मंसिर १२, २०८३
सरकारी सहिद स्मारक लिग पनि छिट्टै मल्टिभेन्यू अवधारणामा सञ्चालन हुने

सरकारी सहिद स्मारक लिग पनि छिट्टै मल्टिभेन्यू अवधारणामा सञ्चालन हुने

मंसिर १२, २०८३
सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक खटाइए, गाउँमै उपचार सहज हुने अपेक्षा

सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक खटाइए, गाउँमै उपचार सहज हुने अपेक्षा

मंसिर १२, २०८३
नेपालमा अमेरिकी लगानी भित्र्याउन व्यवसायमैत्री वातावरणमा जोड

नेपालमा अमेरिकी लगानी भित्र्याउन व्यवसायमैत्री वातावरणमा जोड

मंसिर १२, २०८३
दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको अग्रता, सुदूरपश्चिम छैटौँ स्थानमा

दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको अग्रता, सुदूरपश्चिम छैटौँ स्थानमा

मंसिर १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व