सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुन चाँदीको भाउ सामान्य घट्यो

सुन चाँदीको भाउ आज सामान्य घटेको छ । आज सुन तोलामा ३ सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

Sana Kishan

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख दुई सय रुपैयाँ तोकिएको छ ।

हिजो सुन तोलाको एक लाख पाँच सय रुपैयाँ थियो । यस्तै, चाँदी आज एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close