सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

फेरि बढ्यो सुनको भाउ

हिजो स्थिर रहेको सुन चाँदीको भाउ आज फेरि बढेको छ ।

Sana Kishan

सुनको भाउ आज तोलामा ९९ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो ९९ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.