सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनचाँदीको भाउ आज स्थिर

28
Sana Kishan

सुनचाँदीको भाउ आज स्थिर छ । सुन हिजो जस्तै आज तोलामा ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Karnali Traders

यस्तै, चाँदी पनि आज तोलाको एक हजार ३ सय ५० रुपैयाँ छ । अन्तराष्ट्रिय बजारमा नै सुन चाँदीको भाउमा उतारचढाव नआएकाले नेपाली बजाराम पनि भाउ स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.