Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रुघाखोकी लाग्दा दही खान मिल्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ मंसिर २०, मंगलवार १७:१८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

धेरैजसो मानिसहरु रुघाखोकी लाग्दा दही खान छोड्छन् । कतिपय मानिसहरु रुघाखोकीमा दही खाँदा समस्या झनै बढ्ने विश्वास गर्छन् । के यो साँच्चै हाने ? रुघाखोकी लागेको बेला दही खानु हुँदैन ? चिसो लागेमा दही खानु पर्छ कि पर्दैन जान्नुहोस् ।

यो ठ्याक्कै यस्तै हो भनेर भन्न सकिँदैन, किनकि कसैलाई दही खाँदा कुनै समस्या हुँदैन, तर कसैको रुघाखोकी धेरै बढ्छ । हुन त दही एक यस्तो खाद्य पदार्थ हो, जुन धेरै सजिलै पच्छ । यसमा धेरै राम्रो ब्याक्टेरिया हुन्छ, जुन पेटका लागि स्वस्थकर हुन्छ । मानिसहरुलाई यो पनि थाहा थियो कि यी राम्रा ब्याक्टेरियाले थप कफ निम्त्याउँछ, जसको कारण अवस्था सुधार हुनुको सट्टा बिग्रन्छ । यदि तपाईंलाई कुनै प्रकारको समस्या हुने डर छ भने दहीको सेवन नगर्नु नै राम्रो हुन्छ, विशेषगरी रातिको समयमा यसको सेवन गर्नु हुँदैन ।

के दहीमा पाइने पोषक तत्वले रुघाखोकी र फ्लूसँग लड्न मद्दत गर्छ ?

दहीमा पाइने आवश्यक पोषक तत्वले चिसोसँग लड्न मद्दत गर्छ । एक कप दहीमा वयस्कको दैनिक आवश्यकता अनुसार ८ मिलिग्राम जिंक हुन्छ । जिंक प्रतिरक्षा प्रणाली स्वस्थ राख्नको लागि आवश्यक छ। जब प्रतिरक्षा प्रणाली बलियो हुन्छ, यी साना समस्याहरू चाँडै हट्छन्। दही भिटामिन ए, क्याल्सियम र पोटासियमसँगै ऊर्जाको लागि कार्बोहाइड्रेटको राम्रो स्रोत हो । यसमा पाइने केही अन्य तत्वहरूले अन्य तरिकामा चिसोलाई मद्दत गर्दछ ।

यसमा पाइने धेरै प्रकारका पौष्टिक तत्वहरूले शरीरको पोषणको आवश्यकता पूरा गरी चिसोको लक्षणबाट छुटकारा दिन्छ । यसमा रहेको राम्रो ब्याक्टेरियाले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ र चिसोसँग लड्न मद्दत गर्छ । यसका बाबजुद पनि चिसोमा दही खानु हुँदैन भन्ने जनविश्वास रहेको छ ।

चिसोमा दही खाँदा कसैलाई अलि सहज हुन्छ भने कसैलाई थप गाह्रो बनाउँछ । यस्तो अवस्थामा यसको सेवन पूर्णतया तपाईको रोग प्रतिरोधात्मक क्षमतामा निर्भर गर्दछ । यदि तपाईं दही नखाई रुघाखोकीका लक्षणहरू कम गर्न चाहनुहुन्छ भने आफ्नो आहारमा धेरै तरकारी, फलफूल र सलाद समावेश गर्नुहोस् । यसबाट शरीरलाई पोषण दिनुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि मजबुत हुन्छ । शरीरलाई हाइड्रेटेड राख्न फलफूलको जुस र सूप पिउनुहोस् । चिसो र घाँटी दुखाइबाट छुटकारा पाउन अदुवा, तुलसी, बेसार र मह मिसाएको तातो पानी खान सक्नुहुन्छ । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ मंसिर २०, मंगलवार १७:१८
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ मंसिर २०, मंगलवार १७:१८
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ मंसिर २०, मंगलवार १७:१८

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ मंसिर २०, मंगलवार १७:१८
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ मंसिर २०, मंगलवार १७:१८
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ मंसिर २०, मंगलवार १७:१८
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ मंसिर २०, मंगलवार १७:१८
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ मंसिर २०, मंगलवार १७:१८
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ मंसिर २०, मंगलवार १७:१८

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व