सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
15 SP Vyapar Mela long Ad

सुनको भाउ एक लाख रुपैयाँ नजिक

23
Sana Kishan

केही दिनयता सुन चाँदीको भाउ लगातार बढ्दै गएको छ । आज सुनको भाउ तोलामा एक लाख नजिक पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९९ सय हजार ९ सय रुपैयाँ तोकेको छ।

Arus
Karnali Traders

यो हिजोको भाउभन्दा चार सय रुपैयाँ महँगो हो । हिजो सुनको भाउ तोलामा ९९ हजार ५ सय रुपैयाँ थियो।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज एक हजार ३ सय ८५ रुपैयाँमा पुगेको छ। उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.