सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको ज्यान गयो

51
Sana Kishan

बझाङ – जिल्लामा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका २ लिमतोली बस्ने अन्दाजी २६ वर्षीया दुर्गादेवी बोहराको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।

Karnali Traders

घरबाट तोलीभिडा भन्ने ठाउँमा घाँस काट्न गएकी बोहराको शनिबार दिउँसो भिरबाट लडेर घटनास्थलमै ज्यान गएको वडाध्यक्ष मानबहादुर बोहराले बताए। गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.