Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोट नगरपालिकाद्धारा नवनिर्वाचित उम्मेदवारहरुलाई स्वागत तथा शुभकामना आदान प्रदान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १४, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । वेदकोट नगरपालिकाले मंसिर ४ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका उम्मेदवारहरुलाई स्वागत तथा कार्यकालको सफलताको शुभकामना कार्यक्रमको आयोजना गरेको छ । निर्वाचन क्षेत्र नम्वर २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्यहरलाई नगरपालिकाको सभा हलमा स्वागत गरिएको हो ।

उक्त निर्वाचन क्षेत्रबाट प्रदेश तर्फ नेपाली काँग्रेसबाट बहादुरसिंह थापा, नेकपा माववादीबाट ओम बिक्रम भाट सरल तथा प्रतिनिधी सभाबाट नारायणप्रकाश साउद निर्वाचित भएका छन् । उक्त कार्यक्रममा आफनो मन्तव्य राख्ने क्रममा नवनिर्वाचित उम्मेदवार साउदले वेदकोट नगरपालिकाको समर्ग विकासका लागि सबै शत्तिःले एक ठाँउमा भएर समन्वय तथा हातेमाले गरेर अगाढी बढनुपर्ने तथा वेदकोट नगरपालिकामा रहेको सामुदायिक पशु व्यवस्थापन गर्नको लागि नगरपालिको प्रशासनलाई निर्देशन दिएका छन् ।

EPSON MFP image

साथै, उक्त व्यवस्थापन गर्दा आर्थिक समस्यालाई संघ तथा प्रदेश सरकारसँग समन्वय गरी उक्त कार्यलाई यथासिघ्र संचालनको गर्नका लागि प्रशासनलाई निर्देशन दिएका हुन् । सबै जनताले दिएको मायाले गर्दा आफु निर्वाचित भएकाले समपुर्ण आम जनतालाई सदैव उनिहरुको पक्षमा रहेर उनिहरुको समस्यालाई ध्यानमा राखेर आफुले विकास निर्माणको योजना लगायतका विषयमा गम्भिर भएर लाग्ने प्रतिबद्धता जाहेर गरेका छन् । साथै निर्वाचनलाई शान्तीपूर्णरुपमा सम्पन्न गर्नका लागि साथ र सहयोग गर्नुहुने सम्पुर्ण नगरपालिकाका कर्मचारी, सुरक्षाकर्मी, आमजनता, जनप्रतिनिधी लगायतलाई धन्यवाद ज्ञापन गरेका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत
राजनीति

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री
राजनीति

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह
राजनीति

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व