सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर – १ (क) मा एमालेका विरबहादुर थापा विजयी

Far weast coaching ad
137
Sana Kishan

कञ्चनपुर – कञ्चनपुर क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका विरबहादुर थापा निर्वाचित भएका छन् । थापा ११ सय ५३ मत गन्न बाँकी हुँदै प्रदेशसभामा निर्वाचित भएका हुन् ।

उनले ११ हजार ८०१ मत मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धीे नेपाली कांग्रेसका बन्धु रानाले १० हजार ५९५ मत प्राप्त गरे । एमालेका थापाको मतान्तर १२ सय १४ रहेको छ ।

Arus
Karnali Traders

गोदावरी न्युज बाट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.