सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलाली –४ मतगणना अपडेट : एमालेका उम्मेदवार भट्ट ४५२ मतान्तरले अघि

Far weast coaching ad
92
Sana Kishan

कैलाली – ४ मा प्रतिनिधी सभा तर्फ नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले मतान्तर बढाउँदै लगेका छन् । गोदावरीका वडाहरुको मत गणना जारी रहँदा भट्ट गठबन्धनका उम्मेदवार वीर बहादुर बलायर भन्दा ४५२ मतले अघि छन् ।

Karnali Traders

अहिले सम्म भट्टले पाएको मत ६ हजार ४२८ रहेको छ भने बलायर पाएको मत ५ हजार ९७६ रहेको छ । कैलाली क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने महोन्याल ५ , चुरे गाउँपालिका को गणना सकिएको छ ।

Arus

अहिले गोदावरीका वडाहरुको मत को गणना जारी रहेको छ । मतगणना हिजो देखी गेटा मेडिकल कलेजमा जारी रहेको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनमा यस क्षेत्रमा ६४ हजार १५८ मत खसेको थियो । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.