सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङमा मंगलबारदेखि मतगणना

Far weast coaching ad
88
Sana Kishan

बझाङमा भोलि मंगलबारदेखि मतगणना सुरु हुने भएको छ ।

जिल्लाको विकट साईपाल गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ नम्बरका मत पेटिका पुगेपछि मात्रै मतगणना थालिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Arus
Karnali Traders

साईपाल गाउँपालिका वडा नम्बर १ र २ को मतपेटिका भने पैदलबाट सोमबार बेलुका सदरमुकाम चैनपुरमा ल्याइएको छ । केही क्षेत्रबाट भने आज सोमबार हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गर्ने भनिए पनि हेलिकप्टर नआएका कारण समस्या भएको हो ।

हेलिकप्टर मंगलबार बिहान आउने जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिनुभयो । जिल्ला भरी ५२ प्रतिशत मत खसेको छ । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.