सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटीमा मतदान अधिकृत चढेको जिप दुर्घटना

Far weast coaching ad
197
Sana Kishan

डोटीमा मतदान अधिकृत चढेको जिप दुर्घटना भएको छ । जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर ५ अत्तरकाँडामा निर्वाचन सामाग्री बोकेको बा २ झ २२३५ नम्बरको जिप बिहीबार साढे ११ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा मतदान अधिकृत दिनेश रैखोला सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमालाका अनुसार सिलगढीबाट निर्वाचन सामाग्री र कर्मचारी बोकेर जिप बडिकेदार गाउँपालिका वडा नम्बर ५ मार्काेट स्थित मतदान केन्द्र गइरहेको बताए ।

Arus
Karnali Traders

जिपको ब्रेकफेल भएपछि दुर्घटना भएको बताइएको छ । सो जिपमा कर्मचारी, सुरक्षाकर्मी लगायत ११ जनाको टोली सवार रहेको थियो। गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.