सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीमा निर्वाचनका कारण भारतसँग जोडिएका सीमानाका तीन दिन बन्द हुने

Far weast coaching ad
51
Sana Kishan

छिमेकी मुलुक भारतसँग जोडिएका कैलालीका सीमानाका तीन दिन बन्द हुने भएका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सीमानाका बन्द हुने भएका हुन्।

Karnali Traders

जिल्ला प्रशासन कार्यालय कैलालीले मंगलबार सूचना जारी गर्दै यही मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म सीमानाका बन्द हुने जनाएको छ। निर्वाचनलाई स्वच्छ, पारदर्शी, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कैलालीसँग सीमा जोडिएका नाका बन्द रहने सूचनामा उल्लेख छ। गोदावरी न्युज बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.