सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ बढेर ९७ हजार रुपैयाँ कट्यो

सुनको भाउ आज पनि बढेको छ । तोलाको ६ सय रुपैयाँले बढेर सुन ९७ हजार ३ सय रुपैयाँमा पुगेको छ ।

पछिल्लो समय सुनको भाउ लगातार बढिरहेको छ । भाउ अझै बढ्ने अनुमान रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Sana Kishan

यस्तै, चाँदीको पनि आज भाउ बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । उज्यालो अनलाइन बाट सभार

World Link Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close