Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यसरी पाउन सकिन्छ मस्त निद्रा ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २६, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

के तपाई रातमा पर्याप्त निन्द्रा लिन सक्नुहुन्न ? ओछ्यानमा पल्टिएपछि दिनभरको घटनाक्रमले निन्द्रा बिथोलिन्छ ? राम्रो निन्द्रा नलाग्नको कारण जुन कुण्ठा पैदा हुन्छ, त्यसले तपाईलाई दुखी तुल्याउछ ।

एक व्यक्तिले दिनमा कति घण्टा सुत्नुपर्छ ? सबैमा एकैखाले नियम लागु हुदैन । कसैको निन्द्रा ४ घण्टामा पुरा हुन्छ, कसैको ८ घण्टामा । यद्यपी सामन्यत एक व्यक्तिले दैनिक ७ देखि ८ घण्टासम्म सुत्नुपर्ने विज्ञहरुको सुझाव छ ।

तपाई कति घण्टा सुत्नुभयो ? त्यो महत्वपूर्ण कुरा होइन । बरु, उठेपछि तपाईले ताजा, हल्का र तन्दुरुस्त महसुष गर्न सक्नुपर्छ ।

– ओछ्यानमा जानु १ घण्टाअघि कम्प्युटर एवं टेलिभजन बन्द गरौं ।

– त्यसबेला मात्र सुत्न जानुहोस्, जब निन्द्रा लाग्छ । यसले गर्दा ओछ्यानमा पल्टिसकेपछि पनि जागै बस्नुपर्ने हुदैन ।

– यदि ओछ्यानमा पल्टिएको २० मिनेटसम्म पनि निन्द्रा लागेन भने उठेर यस्तो काम गर्नुहोस्, जो अल्छी लाग्ने होस् ।

– दिनमा नसुतौ । यदि सुत्नैपर्ने बानी भए केवल आधा घण्टा मात्र सुतौं ।

– सुत्ने र उठ्ने समय तालिका नियमित गरौं । यसले निन्द्राको चक्र नियमित हुन्छ ।

– ओछ्यानमा जानुअघिको ४ देखि ६ घण्टा पहिला कफी, मदिरा र निकोटिनको प्रयोग नगरौं । कफी र निकोटिन उत्तेजक पदार्थ हो ।

– रातको खाना खाइसकेपछि हल्काफुल्का काम गरौं ।

– गर्मीको मौसममा सुत्नुअघि चिसो पानीले नुहाउनुहोस् ।

– खाली पेट वा धेरै खानेकुरा खाइएको छ भने पनि राम्रो निन्द्रा लाग्दैन । त्यसैले सहि मात्रामा मात्र भोजन लिनुपर्छ ।

– सुतेको समयमा फोनमा कुराकानी गर्ने वा रिसाएर कुरा गर्नाले पनि निन्द्रा भाग्छ ।

– सुत्नुअघि हरेक किसिमको तनाव त्यागौं । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वीरेन्द्रको जन्मदिनमा दाजुभाइको उदाहरणीय सहयोग, बाढीपीडितका लागि ३६ हजार ५ सय ५५

वीरेन्द्रको जन्मदिनमा दाजुभाइको उदाहरणीय सहयोग, बाढीपीडितका लागि ३६ हजार ५ सय ५५

भदौ १३, २०८३
सातै प्रदेशमा बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन

प्रधानमन्त्रीले भनेः प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि पहल भइसकेको छ

भदौ १३, २०८३
चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

भदौ १३, २०८३
भाद्र कृष्ण प्रतिपदाः आज गाईजात्रा पर्व मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आज गाईजात्रा पर्व मनाइँदै

भदौ १३, २०८३
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

भदौ १२, २०८३
‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

भदौ १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व