सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङमा एक पुरुष मृत फेला

34
Sana Kishan

बझाङमा एक पुरुष मृत फेला अवस्थामा परेका छन् । जिल्लाको सुर्मा गाउँपालिका २ घोगाड बस्ने ४५ वर्षीय बिक्रम बोहरा मृत फेला अवस्थामा परेका हुन् ।

Karnali Traders

उनी सोही ठाउँस्थित मेडिखान भन्ने स्थानमा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Arus

उनी बुधबार साँझ घरबाट गाउँतिर घुम्न जान्छु भनि हिँडेका घर नफर्किएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा फेला परेमा हुन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.