
बझाङमा एक पुरुष मृत फेला अवस्थामा परेका छन् । जिल्लाको सुर्मा गाउँपालिका २ घोगाड बस्ने ४५ वर्षीय बिक्रम बोहरा मृत फेला अवस्थामा परेका हुन् ।

उनी सोही ठाउँस्थित मेडिखान भन्ने स्थानमा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनी बुधबार साँझ घरबाट गाउँतिर घुम्न जान्छु भनि हिँडेका घर नफर्किएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा फेला परेमा हुन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार
