भूकम्पले डडेल्धुराका २ घरमा क्षति भएको छ ।
अमरगढी नगरपालिका वडा नं १ मा एक घर र नगरपालिकाकै वडा नं ३ को एक घरमा गरी दुई घरमा क्षति भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
भूकम्पले क्षति भएका घरपरिवारको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको संलग्नता रहेको छ । अन्नपूर्ण पोस्ट बाट सभार







Discussion about this post