धनगढीः कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियास्थित एक पसलमा चोरी भएको छ। महेन्द्रनगर रोडमा रहेको गोपालदत्त भट्टको पसलबाट चोरी भएको हो।
शुक्रबार राति न्यू बिष्णु इन्टरप्राइजेजको काउन्टरबाट नगद ७ लाख ६६ हजार रूपैयाँ चोरी भएको प्रहरीले जानकारी दिएको छ। घटनामा संलग्न फरार भएको र उनीहरुको खोजीसँगै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दिनेश खबरबाट सभार









Discussion about this post