Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दार्चुला लगायत देशको शिक्षा क्षेत्रमा दिलेन्द्र प्रसाद बडूले के गरे ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ३, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – पञ्चायती व्यवस्थाको अन्त्य भएपछि देशभर भएको पहिलो आम निर्वाचनमा दार्चुलाबाट नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रसाद बडूले संसदको यत्रा तय गर्नुभएको थियो । २०४८ सालको आम निर्वाचनमा पहिलो पटक दार्चुलाबाट निर्वाचित हुनुभएका बडूले दार्चुलाको शिक्षा क्षेत्रलाई सुधार गर्न थुप्रै यसाहरु गर्नुभएको छ ।

शंकरपुर मा.वि. पस्ती, पशुपति शिक्षा मन्दिर खलङ्गा, महेन्द्र नमुना माध्यमिक विद्यालय खलङ्गा, लटिनाथ नमुना मा. वि. रिठाचौपता, मालिकार्जुन मा.वि. धाप, मोती महिलासंघ आ.वि. तिंकर लगायत जिल्लाका विभिन्न विद्यालयमा नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिएका ।
नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत जनविकास मा.वि. बारबाज विद्यालय भवन निर्माण भैरहेको ।
हिमालय माध्यमिक विद्यालय हुती र गलैनाथ माध्यमिक विद्यालय झरकडा ःइग् को प्रक्रियामा रहेको।
चीन सरकारको सहयोगमा बन्ने गोकुलेश्वर नमुना माध्यमिक विद्यालयको सुविधा सम्पन्न भवन निर्माणका लागि विशेष पहल भइरहेको ।
शंकरपुर क्याम्पस पस्तीको नव निर्मित भवन निर्माणका लागि त्रिभुवन विश्वविद्यालय अनुदान आयोगबाट बजेट विनियोजन गराइएको ।
शंकरपुर क्याम्पस पस्तीलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको सम्बन्धन प्राप्तिका लागि पहल भइरहेको ।
शंकरपुर मा.वि. पस्तीको विज्ञान प्रयोगशालाको निर्माण गरिएको ।
प्राविधिक शिक्षा तर्फ शिक्षा मन्त्रालय÷ऋत्भ्ख्त् अन्तर्गत संचालित विभिन्न कार्यक्रमहरु
महेन्द्र नमुना मा. वि. खलंगामा सिभिल इन्जीनियरिङ्ग
राष्ट्रिय मा.वि. दत्तुमा कम्प्युटर इन्जीनियरिंङ्ग
मालिकार्जुन मा.वि. धापमा सिभिल इन्जीनियरिङ्ग (९–१२)
मालिकार्जुन मा.वि. मड मा सिभिल इन्जीनियरिङ्ग
कृष्ण मा.वि. डाडाकोटमात्क्ीऋ ब्न. एबिलत कअष्भलअभ
लटिनाथ नमुना मा.वि. रिठाचौपातामा सिभिल इन्जीनियरिङ्ग, कृषि, बन विज्ञान
हुनैनाथ मा.वि. कुणीमा– क्ष्ऋत् (त्क्ीऋ)
मालिकार्जुन मा.वि. काँणापारीमा कम्प्युटर इन्जीनियरिंङ्ग (त्क्ीऋ)
गोकुलेश्वर मा.वि. गोकुलेमा सिभिल इन्जीनियरिङ्ग
सत्यप्रकाश मा.वि. देथलामा हाइड्रो इन्जीनियरिङ्ग (त्क्ीऋ)
कृष्ण मा. वि. बलाँचमा इलेक्ट्रिकल इन्जीनियरिङ्ग
गणेश विनायक मा.वि. सिप्टीमा बाली विज्ञान
लटिनाथ मा.वि. रस्कोट मार्मामा बाली विज्ञान (९–१२)
जनविकास मा.वि. बारबांजमा बाली विज्ञान (९–१२)
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न विद्यालयहरुको भवन र क्ष्ऋत् योजनाका लागि पहल गरिएको।
शिक्षक सेवा आयोगको गठन (२०५६ ), सामुदायिक विद्यालयका शिक्षकहरुको स्थायी नियुक्ति तथा बढुवाका लागि सिफारिस, शिक्षणका लागि आवश्यक पर्ने अध्यापन अनुमतीपत्र र शिक्षकका सेवा शर्त र सुविधाहरुको व्यवस्था ।
आधारभूत तथा प्राथमिक शिक्षा परियोजना (द्यएभ्ए) शुरु । (२०५६)
प्राथमिक तहमा अनिवार्य एक जना महिला दरबन्दी सिर्जना गरिएको । (२०४९÷०५०)
शिक्षाको गुणस्तर सुधारका लागि अनिवार्य शिक्षक तालिम शुरुवात भएको। उपहार खबरबाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व