सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङ जिप दुर्घटना : घाइते १६ जनाको परिचय खुल्यो

290
Sana Kishan

बझाङ –बझाङमा जिप दुर्घटनामा परी घाइते भएका सबैको पहिचान खुलेको छ । मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको सुपप्र ०१–००१ ज ११७ नम्बरको जिप बुधबार दिउँसो दुर्घटना हुँदा १६ जना घाइते भएका थिए ।

Karnali Traders

घाइते हुनेमा चालक ३५ वर्षीय राजेश रोकाया, मष्टा गाउँपालिका–२ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, ५० वर्षीया सिन्कीदेवी भण्डारी, २५ वर्षीया कमला कठायत, २१ वर्षीया निन्दा ओखेडा, ७५ वर्षीय वीरबहादुर खड्का, मष्टा साडा–१ बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिश ओखेडा, १० वर्षीय अंकित खड्का, ४ वर्षीया सिम्रन सिंह र २२ वर्षीया हेमन्ती सिंह रहेका छन् ।

Arus

दुर्घटनामा ६ जनाको ज्यान गएको छ । जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेको थियो । सगुन खबर

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.