Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

माईती नेपालद्वारा भारतको दिल्लीबाट बालकको उद्धार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । माइती नेपालले भारतको दिल्ली बाट एक बालकको उद्धार गरेको छ । गए राती १२ बजे ती बालकलाई जोखिमपुर्ण अवस्था बाट उद्धार गरिएको हो । बङ्गलाचुली गांउपालिका वडा नं। ४, दाङका १४ बर्षका बुढा थर गरेका बालकको उद्धार गरिएको हो ।

ती बालक करिब डेढ महिना अघि कामको खोजीमा गांउको साथी संग भारतको दिल्ली पुगेका हुन । दिल्लीमा उनी एक रेष्टुरेण्टमा काम गर्थे । केही दिन अघि ती बालक एक्कासी सम्पर्क बिहीन भए पछि बालकका घर परिवार तथा आफन्तजनले खोजी कार्य शुरु गरेका थिए ।

कहीं कतै बाट पनि बालकको अत्तोपत्तो लाग्न नसकेपछि बालकका आफन्तले सामाजिक सञ्जाल मार्फत समेत माइती नेपाललाई बालकको खोजी तथा उद्धार कार्यमा सहयोगका लागि आग्रह गरेका थिए । त्यसरी खोजी तथा उद्धारका लागि आग्रह आएको २४ घण्टा नबित्दै माइती नेपालले बालकको खोजी तथा उद्धार गर्न सफल भएको छ ।

“हामीलाई शुरुुमा सामाजिक सञ्जाल मार्फत सुचना प्राप्त भयो र त्यस पछि लिखितरुपमै बालकको खोजी तथा उद्धारमा सहयोगका लागि निबेदन प्राप्त भयो । प्राप्त सुचना अनुसार बालक जोखिमपुर्ण अवस्थामा हुनसक्ने सहजै अनुमान गर्न सकिन्थ्यो । माइती नेपालकी उद्धार तथा पुर्नस्थापना संयोजक महेश्वरी भट्टले भन्नुभयो, समस्या गम्भीर थियो ।

त्यसैले हामीले कुनै बिलम्ब नगरी खोजी कार्य शुरु ग¥यौं । भारतीय प्रहरी समेत दिल्लीमा रहेका सबै मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध कार्यरत संघ संस्थालाई सहयोगका लागि आग्रह ग¥यौं र अन्ततस् २४ घण्टा नबित्दै बालकको खोजी तथा उद्धार गर्न सफल भयौं ।”

रोजगारको प्रलोभनमा साथीको लहलहैमा पहिलो पटक घर छोडेर दिल्ली पुगेका ती बालक न राम्रो संग बोल्न सक्छन न राम्रो संग बुझ्छन नै । त्यसै भएर पनि खोजी कार्य निकै कठिन र चुनौतीपुर्ण थियो ।

ती बालकलाई दिल्लीका लोकेसनका बारेमा पनि केही थाहा छैन । बावजुद सबै कठिनाईका माइती नेपालले सुचना प्राप्त भएको २४ घण्टा भित्रै आफ्नो नेटवर्कको प्रयोग गर्दै स्थानीयबासी र भारतीय प्रहरीको सहयोगमा बालकको उद्धार गर्न सफल भएको हो । अहिले बालकलाई दिल्लीमै रहेका उनका अभिभावकको जिम्मा लगाईएको छ ।

 

पछिल्लो समय माइती नेपालले भारतका बिभिन्न शहरमा बेचबिखनमा परिसकेका वा बेचबिखनको जोखिममा रहेको नेपाली महिला तथा बालबालिकाको एक पछि आर्को धमाधम उद्धार गर्दै आएको छ । गएको छ महिनामा मात्रै भारतका दिल्ली, मुम्बई, पुना, कलकत्ता, उत्तर प्रदेश, उत्तराखण्ड, हिमाञ्चल,हरियाणा लगायतका शहर र स्थान बाट १५ जना महिला तथा बालबालिकाको उद्धार गरिसकेको छ । जनसरोकार पोस्ट बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व