Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जनताको चाहना अनुरुप म फेरी चुनावी मैदानमा होमिए : नेता रावल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुर क्षेत्र ३(क) मा नेकपा एकीकृत समाजवादीले चुनावी प्रचारप्रसार शुरु गरेको छ । सोमबारदेखि बेदकोट नगरपालिका ८ गैलनदीबाट चुनावी प्रचारप्रसार शुरु गरेको हो । नेकपा एकीकृत समाजवादी कञ्चनपुरका उपसचिव राजेन्द्र पाण्डेयले समाजवादी चुनावी प्रचारप्रसारमा होमिएको बताए ।

उपसचिव पाण्डेले चुनावी अभियान संचालन भएको बताए । समाजवादीले चुनावी अभियान बारे आयोजित पत्रकार सम्मेलनमा उपसचिव पाण्डेले गठबन्धन दलबाट समाजवादीले दावि गरे बमोजिम २(ख) र ३(क)मा उम्मेदवार अघि सारेर चुनावी अभियानमा होमिएको बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी कञ्चनपुरका सचिव हरक सिह धामीले केन्द्रमा भएको सहमती अनुरुप संघ तर्फ क्षेत्र १ मगर, २ साउद र ३ लेखकलाई जिताउनका लागि प्रचारप्रसार गर्ने बताए । समाजवादी कञ्चनपुरका सचिव धामीले क्षेत्र ३(क) र २(ख)मा मात्रै समाजवादीले प्रदेशमा उम्मेदवारी दिए अनुरुप प्रचारप्रसार शुरु गरिएको बताए ।

सचिव धामीले ६ कार्तिक धनगढीमा गठबन्धन दलको बस्ने बैठकबाट को उम्मेदवार ब्याक हुने विषयमा एकीन हुने बताउँदै अहिलेसम्म मित्रवत हिसाबले चुनावमा होमिने सहमती भएको बताए । ‘गठबन्धन अहिलेको आवश्यकता हो, ‘उनले भने, ‘सचिव धामीले भने, ‘प्रतिगमन र संविधान मास्ने बिरुद्धमा हामीले गठबन्धन गरेका हौँ ।’

समाजवादीका केन्द्रीय सदस्य तथा क्षेत्र ३(क) प्रदेश सभाका उम्मेदवार प्रकास रावलले केन्द्रमा भएको सहमती अनुरुप कञ्चनपुरमा समेत सत्ताधारीबाट समाजवादीलाई सिट नपाईएको बताए । रावलले चारदलविच गठबन्धन भएको अवस्थामा र कञ्चनपुरमा निर्वाचन परिचालन मुल कमिटि गठन गरेर चुनावमा होमिएको बताए ।

‘पहिलो दिन बेदकोट नगरपालिका ८ गैलनदीबाट अभियान संचलन गरिएको छ , ‘उनले भने, ‘अब अभियान निरन्तर हुन्छ ।’ सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकास रावलले आफु मन्त्री भएका बेला क्षेत्रको विकासका लागि थुप्रै योजना अघि बढेको बताए ।

उनले कृषिको आधुनिकिकरणदेखि थुप्रै क्षेत्र, घाँडीघाँच विकास नभएको क्षेत्रमा समेत विकास गरिएको बताए । आफु मन्त्री भएका बेला क्षेत्रको एकीकृत दिगो विकास र सम्बृद्धिका लागि थुप्रै योजना अघि बढाएको बताउँदै उनले पुन जनताको चाहना अनुरुप चुनावीमा होमिएको बताए । कार्यक्रममा समाजवादीका केन्द्रीय सल्लाहकार परिष्द सदस्य गणेश धामीले समाजवादीको अभियान अब निरन्तर चल्ने नरोकिने बताए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व