Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हावामै चार्ज हुनेछन् स्मार्टफोन, चाहिने छैन तार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ३१, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आफ्नो स्मार्टफोन चार्ज गर्न तपाईं कुन–कुन तरिका प्रयोग गर्नुहुन्छ ? तारयुक्त चार्जर वा वायरलेस चार्जिङ प्रविधि । वायर्ड चार्जरमा पनि विभिन्न खालका अप्सन उपलब्ध छन् । यसमा फास्ट तथा सुपरफास्ट चार्जिङ जस्ता विकल्प हुन्छन् । तर तपाईंको फोन चार्ज गर्नका लागि विद्यमान तारयुक्त चार्जर वा वायरलेस चार्जिङ दुबै आवश्यक पर्नेछैन भविष्यमा । किनकी हावाले नै स्मार्टफोन चार्ज गरिदिनेछ ।

जसरी हाल वास्तविक वायरलेस इयरफोनको प्रयोग आज तपाईं गरिरहनुभएको छ त्यस्तै ट्रू वायरलेस चार्जिङ प्रविधि उपलब्ध हुनेछ । उक्त प्रविधिको नाम इखभच त्जभ ब्ष्च चार्जिङ टेक्नोलोजी हो । यो प्रविधिमा स्मार्टफोनलाई कुनै तारविनै हावामै चार्ज गर्न सकिनेछ ।

 

सन् २०२१ को सुरुवातमा शाओमी तथा अन्य कम्पनीहरुले यो प्रविधिमा काम गरिरहेको बताएका थिए । शाओमी कम्पनीले यसको नमूना पनि देखाएको थियो जसमा चार्जिङ बक्समा १४४ एन्टिनाको प्रयोग गरिएको थियो ।

इसको सहयोगमा वेभ सिग्नल प्रशारण हुन्छन् । ती सिग्नलहरु १४ एन्टिनाको सहयोगमा स्मार्टफोनसम्म पुग्दछन् । जसले सिग्नललाई ५ वाटको ऊर्जामा बदलिदिन्छ । यसबाट स्र्माफोन हावामै चार्ज हुन थाल्दछ । कम्पनीले यो प्रविधिलाई ःष् ब्ष्च ऋजबचनभच नाम दिएको छ ।

 

सन् १९०१ बाटै प्रयास जारी

ट्रू वायलेस चार्जिङ प्रविधि तयार गर्ने कोसिस गरिरहेको शाओमी पहिलो कम्पनी भने होइन । सन् १९०१ म निकोला टेस्लाले न्युयोर्कस्थित लङ्ग आइल्याण्डमा आफ्नो प्रयोगका क्रममा वार्डेनक्लिफ टावर भनिने टेस्ला टावर बनाएका थिए । उक्त प्रयोग वायरलेस पावर ट्रान्समिसनसँग सम्बन्धित थियो । भलै यो प्रविधि बजारमा आयो तर मानिसले यसलाई खासै मन पराएनन् जसका कारण यो आम प्रयोगकर्तासम्म अझै पनि पुग्न सकेको छैन । यसका विभिन्न कारण छन् ।

शाओमीले पनि जुन प्रविधि ल्याएको थियो त्यसमा केवल ५ वाटको चार्जिङ उपलब्ध थियो । १५० वाटसम्मको फास्ट चार्जिङ को जमानामा ५ वाटको चार्जिङ कसलाई चाहिन्छ र ? अझ वास्तविक वायरलेस चार्जिङका लागि थप अतिरिक्त पाटपुर्जा जडान गर्नुपर्ने हुन्छ । जुन झण्झटिलो हुन्छ ।

प्रविधि हरेक दिन विकसित भैरहेको हुन्छ र विद्यमान प्रविधि जगत हरेक पल पहिले भन्दा उत्कृष्ट भइरहेको हुन्छ । त्यसैले विश्वास गरौं कुनैदिन हावाबाट मोबाइल चार्ज गर्ने प्रविधि पनि सहज तथा सुलभ होला । प्रयोगकर्तालाई थप पाटपुर्जा जोड्ने झण्झट नहोला र चार्जिङ स्पीड पनि बढी हुन सक्ला ।

–एजेन्सी

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सञ्चार क्षेत्रलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री
विज्ञान र प्रविधि

सञ्चार क्षेत्रलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

साउन ८, २०८३
अवैध बेटिङविरुद्ध सरकारको कदम, २ लाखभन्दा बढी एप बन्द
विज्ञान र प्रविधि

अवैध बेटिङविरुद्ध सरकारको कदम, २ लाखभन्दा बढी एप बन्द

साउन ८, २०८३
मुगु र बाजुराका दुर्गम बस्तीमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार
विज्ञान र प्रविधि

मुगु र बाजुराका दुर्गम बस्तीमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सार्वजनिक यातायातमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न प्रविधिमा आधारित सुरक्षा प्रणाली सुदृढ गरिने

सार्वजनिक यातायातमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न प्रविधिमा आधारित सुरक्षा प्रणाली सुदृढ गरिने

साउन २१, २०८३
सक्रिय राजनीति गर्ने राजसंस्थाको पक्षमा छैनौँ

सक्रिय राजनीति गर्ने राजसंस्थाको पक्षमा छैनौँ

साउन २१, २०८३
सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

साउन २१, २०८३
भारतीय सेनाप्रमुख औपचारिक भ्रमणका लागि नेपाल आउने

भारतीय सेनाप्रमुख औपचारिक भ्रमणका लागि नेपाल आउने

साउन २१, २०८३
सरकारद्वार कर्मचारीको नयाँ तलबमान स्वीकृत

सरकारद्वार कर्मचारीको नयाँ तलबमान स्वीकृत

साउन २१, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको मूल्यमा ८ हजार रुपैयाँको उछाल

साउन २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व