सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

कञ्चनपुर : बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार जिल्लाको बित्थडचिर गाउँपालिका-२ मा सुपप्र ०१–००२ प ४९३० नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

Sana Kishan

दुघर्टनामा सोही ठाउँका चालक २३ वर्षीय करन बोहराकाे मृत्यु भएको प्रहरीले बताएको छ । त्यस्तै ट्याक्टरमा सवार २८ वर्षीय निरज बोहरा घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । चालक बोहराको उपचारकै क्रममा मत्यु भएको प्रहरीले बताएको छ । ट्याक्टर सडकभन्दा ३०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.