Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कृष्णपुर नगरपालिकाद्वारा डेढसय दिनमा गरेका कामकाज सार्वजनिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २८, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थानीय सरकारले डेढसय दिनमा गरेका कामकाज सार्वजनिक गरेको छ ।
शुक्रबार कृष्णपुर नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गर्दै गत बैशाखमा निर्वाचित भएर आएको नयाँ जनप्रतिनिधी स्थानीय सरकारले डेढसय दिनमा गरेका कामकाज सार्वजनिक गरेको हो ।


कृष्णपुर नगरका मेयर हेमराज ओझाले एक सय ४५ दिनमा थुप्रै नीतिगत अन्य प्रशासनिक जनमुखी काम भएको बताए । मेयर ओझाले शिक्षा, स्वाथ्य र कृषिलाई प्राथमिकतामा राखेर कामकाज गरेको बताए ।

चालु आर्थिक बर्ष २०७९÷०८०मा १ अर्ब १३ करोड, ९३ लाख बजेट ल्याउँदै कृषि, उद्योग, स्वास्थ्य र पर्यटनलाई मध्य नजर गरी तयार पारेको मेयर ओझाले बताए ।

गुलरियामा रहेको स्वास्थ्य सेवा केन्द्रलाई २४सै घण्टा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सक सहित स्वास्थ्यकर्मी प्रबन्धन गरेर आयुर्वेद तर्फ समेत सेवा संचालन गरिएको बताए ।

‘गर्भवती सुत्केरी, बिरामी, असक्त एव आर्थिक रुपमा अति विपन्न नागरिकका लागि कैलाली कञ्चनपुरका अस्पतालमा पु¥याउन निःशुल्क एम्बुलेन्स सेवा सुचारु गरिएको छ, ‘मेयर ओझाले भने, ‘वडामा सिफारिसमा आर्थिक रुपमा विपन्नलाई पनि सेवा प्रदान गरेका छौँ ।’

नगरका कुनै नागरिक बिरामी भई रगत आवश्यक भएको खण्डमा निःशुल्क रगत सेवा समेत प्रदान गरिएको छ । बर्थिङ सेन्टरमा निशुल्क २ नम्बर वडामा आधारभूत स्वास्थ्य सेवा संचालन गरिएको छ ।

नगरका सामुदायिक विद्यालयको सुधार एव शैक्षिक बृद्धिका लागि आवश्यक समस्या अध्ययन गरेर बजेट व्यवस्थापन गरिएको छ । कृषि क्षेत्रको विकासका लागि किसान परिचय पत्र वितरण कार्यक्रम शुरु गरिएको बताउदै मेयर ओझाले बिउबिजन अनुदान व्यवस्था गरिएको बताए ।

अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउनका लागि ४ नम्बर वडाबाट जमिन नापजाँच गरिएको छ । १, २ र ९ मा नापी कार्य जारी रहेको रहेको बताउदै मेयर ओझाले ७ र ८ मा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पत्र पुर्जा दिने कार्यलाई वैधानिकता दिने कार्य गरिएको बताए ।

छाडा पशु चौपाया व्यवस्थापन, शान्ति सुरक्षा, विकास निर्माण, नदी कटानी नियन्त्रण, जंगली जनावर आतङ्ग नियन्त्रण कार्य अघि बढाईएको बताए ।

‘कार्यालयको आन्तरिक सुशासनदेखि अन्य सबै योजना आर्थिक मसान्त सकिनु अघि जेठ मसान्तमै सक्ने योजना छ, ‘उनले भने, ‘आन्तरिक सुशासन र दिगो विकासमा म कटिबद्ध छु ।’

मेयर ओझाले नगरपालिकाले चालु आर्थिक बर्षका लागि आन्तरिक आम्दानी बृद्धिका लागि खोला नदीनालाबाट रोयल्टी संकलनका लागि अघिल्लो सरकार भन्दा अहिलेको सरकारले राजस्व बृद्धि गरेको बताउँदै ईबिडिङ्ग मार्फत टेण्डर भएको र कुनै मिलोमतो नभएको दावि गरेका छन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व